Live on
Your Voice, Your Power
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्ध र सुशासनको मागसहित जेन-जी पुस्ताले सुरू गरेको आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेकी छन्। मंगलबार विज्ञप्ति निकालेर उनले प्रहरीको गोली लागेर ठूलो संख्यामा विद्यार्थीले ज्यान गुमाएको घटनाबाट आफू मर्माहत भएको बताएकी छन् । उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण र पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन्। घाइतेहरूको शीघ्र…