समाचार « Khabarhub

भुवनको भ्रष्ट मति: पेशा पत्रकार भन्ने, काम ठगी र बलात्कार गर्ने

काठमाडौं–पत्रकारको नामबाट चिनिने महेश भनिने भूवन धिताल यतिबेला प्रहरीको नियन्त्रणमा छन् । ५ जनाको सामूहिक जाहेरीबाट बाँके र दाङको सीमा क्षेत्रमा उनी पक्राउ परे । उनीमाथि लागेको कसुर हो, जबरजस्ती करणी र ठगी । उनीविरुद्ध ५ जनाको ठगीको आरोपमा मुद्दा छ भने, ३ जनाले बेग्लाबेग्लै निवेदन दर्ता गरी जबरजस्ती करणी गरेको आरोप लगाएका छन् ।…