समाचार Archives | Page 887 of 8692 | Khabarhub Khabarhub

कामपाले छात्रावासहरूको अनुगमन गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले छात्रावासहरू (होस्टल)लाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन  सूचकका आधारमा अनुगमन गरिने जनाएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले छात्रावास व्यवस्थापनका लागि अनुगमन गरिने बताएकी हुन्  । छात्रावासलाई व्यवस्थित बनाउन जारी गरिएको ‘छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८०’ ले तोकेका व्यवस्था कार्यान्वयनमा ल्याउन कामपा शिक्षा विभागले अनुगमन गर्ने उनले बताइन्। मापदण्डले कामपाभित्र छात्रावास सञ्चालन गर्न कार्ययोजना,…