समाचार Archives | Page 888 of 8692 | Khabarhub Khabarhub

मेहनत र परिश्रम गरे देशमै भविष्य छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता आवश्यक पर्ने बताएका छन् ।  मनास्लु वल्ड स्कुलले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कुनै पनि विकसित देश एकैदिनमा नबनेको बताए।  ‘रोम वाज नट बिल्ट इन अ डे’ भनेजस्तै अहिलेका विकसित देश अमेरिका,बेलायतसहितका देशहरू बन्न वर्षौँ लागेको चर्चा गर्दै उनले समृद्ध नेपाल…