Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार अपराह्न राजधानी काठमाडौंमा भएका छुट्टा–छुट्टै बम विस्फोटनका घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । काठमाडौंको घट्टेकुलो भएको विस्फोटमा परी ज्यान गुमाउनेको यसअघि नै पहिचान खुलेको थियो । प्रहरीका अनुसार घट्टेकुलोमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेमा बझाङ घर भएका प्रज्वल शाही हुन् । यस्तै काठमाडौंको सुकेधारा (ढलाने पुलनजिक) सैलुन पसलमा भएको…