Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले गत वर्षको जेठ महिनामा मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्दै आएका विभिन्न संस्था बन्द गरेपछि त्यहाँको रोजगारी बन्द भएको छ । एक वर्षदेखि नयाँ श्रम स्वीकृति लिएर रोजगारीका लागि मलेसियामा नेपाली कामदार जान पाएका छैनन् । हाल, नयाँ श्रम स्वीकृति लिएर मलेसिया जाने कामदारका हकमा श्रम स्वीकृति नखुलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा…