समाचार « Khabarhub

चार विकेट गुमाएपछि दबाबमा चितवन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सविरुद्धको खेलमा चितवन राइनोजले चार महत्वपूर्ण विकेट गुमाएको छ । यससँगै चितवनको ब्याटिङ संकटतिर धकेलिएको छ । १५ ओभरको दोस्रो बलमा चितवनले कप्तान कुशल मल्ललाई चौथो विकेटका रुपमा गुमाएको हो । उनी रुबेन ट्रम्पेलम्यानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए । हाल चितवन १६ ओभरमा…