Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको विधानमा केही संशोधन गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यसभन्दा अगाडीको स्थायी समिति बैठकको निर्देशनलाई मान्दै पार्टीको विधानमा केही संशोधन गर्ने निर्णय गरेको हो । पार्टी संशोधनका विषयमा यस अघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार बनाई संशोधन प्रस्ताव तयार गरिने…