समाचार « Khabarhub

पार्टीको एउटा खेमामा नलाग्न राष्ट्रपतिलाई प्रचण्डको आग्रह

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका दाहालले एउटा खेमामा नलागी अभिभावकीय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेको बताइएको छ । जवाफमा…