समाचार « Khabarhub

ओलीले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेन-जी आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।  ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकोले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए । ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ ।  ‘जेनजी पुस्ताको आन्दोलनमा भएको बलप्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी…