Live on
Your Voice, Your Power
काठमाडौं–काठमाडौंका पारसमणि अमागाइ केही हप्ताअघि पर्यटकलाई घुमाउन स्वयम्भू स्तुपा पुगेका थिए । स्तुपा पुग्नुअघि एउटा रेष्टुरेन्ट पसेर कफी पिए उनीहरुले । जब स्वयम्भू स्तुपा पुगेर त्यहाँको बारेमा बताउन व्यस्त भए उनी । करिब १५ मिनेटपछि पर्यटकलाई पिसाब लाग्यो । स्तुपा परिसरमा सार्वजनिक शौचालय थिएनन् । त्यो अवस्थामा शौचालय खोज्न कहाँ जाने भन्ने कुराले पिरोल्न थाल्यो…