Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । आगामी पुस २१ गतेदेखि सुरू हुने केन्द्रीय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङसमेत उपस्थित स्थायी समिति बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरिने…