समाचार « Khabarhub

इमर्जिङ कप खेल्ने क्रिकेट टोली घोषणा, पारस र सन्दीप अटाएनन्

काठमाडौ- एसीसी इमर्जिङ टिम्स कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) सचिव असोकनाथ प्याकुरेलले टोलीको घोषणा भएको जानकारी दिएका हुन्। ज्ञानेन्द्र मल्लको कप्तानिमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीमा निवर्तमान कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छैनन् । टोलीमा कप्तान मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी,…