Live on
Your Voice, Your Power
चितवन- कोरोना भाइरस सङ्क्रमितको व्यवस्थापन माडी नगरपालिकाले आफैँले शुरु गरेको छ । नगरपालिकाले माडी क्याम्पसमा आइसोलेसन कक्ष निर्माण गरी त्यहीँ सङ्क्रमित राख्न थालेको छ । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार त्यहाँ सात सङ्क्रमित रहेका छन् । शुक्रबार सङ्क्रमण पुष्टि भएका आठमध्ये एक जनालाई भरतपुर अस्पताल पठाइएको छ भने सात जनालाई त्यहीँ राखिएको छ । माडी…