समाचार « Khabarhub

राष्ट्रपति सीलाई विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । शनिवार अराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा नै सम्मान स्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अर्पण गरेको थियो । त्यस क्रममा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।…