समाचार « Khabarhub

निजामती कर्मचारी स्थायी सरकार हो : गृहमन्त्री लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन् । शनिबार महेन्द्रनगरमा निजामती सेवा दिवसको अवसरमा महाकाली प्रादेशिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारी सेवा दिवसको अवसरमा निजामती कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै कर्मचारी स्थायी सरकार भएको बताएका हुन् ।  'निजामती कर्मचारी स्थायी सरकार हुन, हामी राजनीतिकर्मीहरू प्रत्येक पाँच पाँच वर्षमा जनताका…