Live on
Your Voice, Your Power
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावर कम्पनीको धरौटी बृद्धि गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ पाँचौं संशोधन गरेर श्रम मन्त्रालयले कामदारको अनुपातमा ३ तहमा म्यानपावरको धरौटी रकम बृद्धि गरेको थियो । दुईदेखि ६ करोड रुपैयाँसम्म धरौटी रकम म्यानपावर कम्पनीले बुझाएका छन् । आठ सय ४८ वटा म्यानपावर…