समाचार « Khabarhub

महिला सांसदहरुलाई संसदीय अभ्यास सम्बन्धी प्रशिक्षण

काठमाडौं– संघीय संसद प्रतिनिधिसभामाकी उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गरेकी छिन् । संघीय संसद सचिवालयले मंगलबार संघीय भवन नयाँ वानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उनले महिला सांसदहरुको भुमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको बताइन् । संघीय संसदका दुवै सदनमा संविधान अनुसार ३३ प्रतिशत महिला सुनिश्चितता भइसकेको…