समाचार « Khabarhub

भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा चीनसँग पनि संवाद हुन्छ – गृहमन्त्री थापा

काठमाडौं - भारतले नेपालको लिपुलेक क्षेत्र मिचेर सडक नै निर्माण गरेको विषयमा चीन सरकारसँग पनि संवाद गरिने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसहरुले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले नेपाली भूमि अतिक्रमण गर्दै भारतले तिब्बतको मानसरोबर जोड्ने नयाँ सडक निर्माण गरेकोबारे चीनसँग पनि संवाद हुने जानकारी…