Live on
Your Voice, Your Power
कास्की-लक्ष्मी नेपालीको हत्यामा उनकै श्रीमान रमेश नेपाली संलग्न रहेको पाइएको छ। रमेशले सालीसँगको प्रेमलाई जीवन्त बनाउन श्रीमतीको हत्या गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । लक्ष्मीको हत्यामा संलग्न ४ जनालाई आज (बुधबार) सार्वजनिक गरेको छ । भोजपुर नगरपालिका-५ बैंकरोड घर भई हाल पोखरा-९ महेन्द्रपुल बस्ने ३२ वर्षका सञ्जय शर्मा, सर्लाही ईश्वरपुर नगरपालिका-३ घर भई हाल…