Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ९७ महिला सहित १३ सय २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिनभरमा उक्त संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनकाअनुसार ३ सय ८ वटा दुई पाङ्ग्रे र ३२ वटा चारपाङग्रे गरी ३ सय ४० वटा सवारी…