Live on
Your Voice, Your Power
खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँमा अलपत्र नगरबासीलाई गाडी पठाएर घर फर्काएको विषयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिमा आलोचना भएको छ । यही वैशाख ७ गतेको जिल्ला समन्वय समितिको बैठकमा जिल्लाका नाकामा आवत–जावत गर्न बन्द गर्ने/गराउने निर्णय गरिएको भए पनि उक्त नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार…