समाचार « Khabarhub

कोरोना संक्रमण निको भएर फर्किए भरतपुरका २७ वर्षीय पुरुष

चितवन- कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनःनेगेटिभ देखिएपछि आज घर पठाइएको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षीय पुरुषलाई घर पठाइएको छ । र्या‍पिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उनीसहित उनका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर…