समाचार « Khabarhub

कोरोना संक्रमितबाट जोगिन नेपालमा नर्सिङ रोबोट प्रयोग गर्नेबारे छलफल

काठमाडौं - कोरोना भाइरसका संक्रमितबाट जोगिन नेपालका अस्पतालहरुमा पनि नर्सिङ रोबोटको प्रयोग गर्नेबारेका चर्चा सुरु भएका छन् । चीन, इटाली, अमेरिका लगायतका मुलुकमा कोरोना संक्रमित बिरामीबाट स्वास्थ्यकर्मीलाई जोगाउन रोबोटको प्रयोग भएको बताइरहँदा नेपालमा पनि यसको उपयोगबारे चर्चा सुरु भएका हुन् । नेपालमा पनि नर्सिङ रोबोट तयारी अवस्थामा रहेको सेवा प्रदायक संस्था पाइला टेक्नोलोजीले जनाएको छ…