समाचार « Khabarhub

घर पाउने सूचीबाट बाराका हुरीपीडितको नाम गायब : शिलान्यास गर्दा १४०२ घरको सूची, अहिले ८४६ मात्र

काठमाडौं-गत १७ चैतको हावाहुरीमा सबैभन्दा प्रभावित फेटा गाउँपालिका–१ भरवलियालगायत विभिन्न गाउँका पाँच सय ५६ पीडितको नाम घर पाउने सूचीबाटै हटाइएको छ। सेनाले तथ्यांक संकलनका क्रममा पूर्ण क्षति भएका एक हजार चार सय दुई घरको तथ्यांक निकाले पनि अहिले आठ सय ४६ घरको सूचीअनुसार निर्माण गरिरहेको नयाँ पत्रिकामा खबर छ। २१ वैशाखमा केन्द्र सरकारका उपप्रधानमन्त्री उपेन्द्र…