समाचार « Khabarhub

सार्वजनिक सवारीमा लुटपाट गर्ने ८२ जना पक्राउ

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अभियानका क्रममा सवारीसाधनमा पाकेट मार्ने तथा चारी गर्ने ८२ जना पक्राउ परेका छन् । परिसरले आज राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक सवारीमा यात्रुहरुको साथबाट नगद, मोबाइल तथा गरगहना चोरी तथा लुटपाट गर्दै गरेको अवस्थामा ८२ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रकाउ पर्नेमा ७८ जना पुरुष…