समाचार « Khabarhub

लोक सेवा आयोगको विज्ञापन संविधानसम्मत : प्रवक्ता शर्मा

काठमाडौं– लोक सेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले खुलाएको स्थानीय तहको कर्मचारी नियुुक्त सम्बन्धी विज्ञापन संविधानसम्मत भएको स्पष्ट पारेका छन् । प्रवक्ता शर्माले विज्ञापन रद्द गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन पालना नहुने समेत स्पष्ट पारेका छन् । संविधानको परिधिभित्र रहेर लोक सेवा आयोग आफ्नो निर्णय आफै गर्न आयोग स्वतन्त्र रहेको…