समाचार « Khabarhub

प्रधानमन्त्रीले तिरौलाकोटबाट लुम्बिनी भ्रमण वर्ष घोषणा गर्ने

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले तिरौलाकोट पुगेर लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरे भएका छन् । २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री ओली हिजै (शुक्रबार) तिरौलाकोट पुगिसकेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए। शुक्रबार नै प्रधानमन्त्रीले बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन गरेका थिए । उनले तिलौराकोटमा गरिएको उत्खनन,…