समाचार « Khabarhub

राष्ट्र प्रमुखको हैसियतले जुन सरकार चल्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो –प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु लोकतन्त्रको उपहास भएको बताएका छन् । सरकारी निवास बालुवाटारमा शनिबार बिहान सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा स्पष्ट पार्ने प्रयास गरे । उनले अन्तराष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने भन्दै त्यसको बचाउ गरे । प्रधानमन्त्री…