Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र ओमानबीच फ्रि भिसा र फ्रि टिकटमा कामदार आपूर्ति गर्ने सहमति भएको छ । सरकारीस्तरमा श्रम सम्झौता गर्न बिहीवार र शुक्रबार नेपाल–ओमानबीच बैठक भएको थियो । काठमाडौंमा बसेको प्रविधिक कमिटीको बैठकले निःशुल्क दरमै कामदार आपूर्ति गर्ने विषयमा सहमति गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । बुधबार काठमाडौं आएको ओमानी…