Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । गत असोज २८ गते सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बैठकमा सदस्यहरूले समसामयिक राजनीति, पार्टीको महाधिवेशनलगायत विषयमा धारणा राख्दै आएका छन् । केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ…