Live on
Your Voice, Your Power
टिकट सकस : कांग्रेसका ‘नेपो बेबी’देखि ओलीका आलोचकको राजनीति संकटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ नेताहरू राजनीतिबाट किनारा लाग्ने देखिएको छ । कतिपय उमेरको कारण र कतिपयले टिकट पाउन नसक्दा संसदीय राजनीतिबाट किनारा लाग्ने स्थिति देखिएको छ भने कतिपयले स्वेच्छिक रूपमा आफ्नो संसदीय यात्रालाई बिट मारेका छन् । गत भदौ २३…