Live on
Your Voice, Your Power
बारा– बारा र पर्सामा गत चैत १७ गते गएको हावाहुरीबाट पीडित बनेकाहरुको अवस्था अझै उस्तै छ । हावाहुरी पीडितका लागि अस्थायी आवास निर्माण गरिएका छन् । राहत वितरणको काम जारी रहेपनि वास्तविक पीडितले राहत पाउन नसकेको गुनासो समेत रहँदै आएको छ । हावाहुरीबाट बारा जिल्लास्थित फेटा गाउँपालिका सवैभन्दा बढी प्रभावित बनेको थियो । उक्त गाउँका पीडितहरुका…