Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी न्यूयोर्क भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनको स्वागतका लागि ओछ्याइएको ‘रेड कार्पेट’मा एकाएक सर्प देखियो । उनको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा उच्चपदस्थ अधिकारीको सहभागी रहेको बाक्लो भीडमै सर्प देखिएपछि यसलाई लिएर विभिन्न तर्कहरु गर्न थालिएका छन् । यस्तो भीडमा सर्प देखिनु सुरक्षाका दृष्टिले पनि संवेदनशील हो । त्यसमा…