समाचार « Khabarhub

गृह सचिवले भने–पाथिभराको उत्तरपट्टि हेलिकोप्टर दुर्घटनामा परेको हो (भिडियोसहित)

काठमाडौं–संस्कृति पर्यटन र नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टिक हेलिकोप्टर दुर्घटनामा परेको छ । ‘पाथिभराको उत्तर पट्टी हेलिकोप्टर दुर्घटनामा परेको हो’ गृह सचिव प्रेम कुमार राइले भने,‘के भयो भन्ने थाहा भएको छैन त्यसमा मन्त्री रविन्द्र अधिकारी हेलिकप्टरका मालिक आङछिरिङ शेर्पा र युवराज दाहाल भन्ने आएको छ अरु को नाम थाहा भएको…