समाचार « Khabarhub

भन्सार छली गर्ने भारतीय नागरिकविरुद्ध ३६ करोडको मुद्दा दर्ता

काठमाडौं– राजश्व अनुसन्धान विभागले रुपन्देहीको भैरहवा नाकाबाट अवैध रुपमा चोरी पैठारी गर्ने एक भारतीय नागरिकविरुद्ध ३६ करोड बढी बिगो दावी गर्दै मुद्दा दर्ता गरेको छ । भारतीय नागरिक अमित कुमार सहनीले फर्म दर्ता गर्नु अगाडि नै भैरहवा नाकाबाट भन्सार चोरी पैठारी गरेको भन्दै विभागले बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सहनी चोरी पैठारी…