Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको सरकारका प्रवक्तासमेत रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । सरकारका निर्णयबारे जानकारी दिन आयोजना गरिएको नियमित पत्रकार सम्मेलन मन्त्री डा खतिवडाले प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो सुधार भइरहेको जानकारी दिए । ‘प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो भइरहेको छ । उहाँको स्वास्थ्य शीघ्र सुधार भइरहेको छ । उहाँलाई तरल पदार्थ…