Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको चीनलाई शुक्रबार एक लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण गर्यो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीलाई एकलाख थान मास्क हस्तान्तरण गरेका थिए । माक्स ग्रहण गर्दै चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपालले माक्स सहयोग गरेकोमा खुसी व्यक्त गरिन् ।…