समाचार « Khabarhub

आज आंशिक बदलीको सम्भावना, कहाँ कस्तो रहनेछ तीन दिनको मौसम ?

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखीनीय रुपमा मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने जनाएको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २० गते (सोमबार) दिउँसोः पूर्वी तथा मध्य नेपालका भू-भागमा…