समाचार « Khabarhub

मौसममा क्रमिक सुधार, आगामी तीन दिन कहाँ कस्तो रहनेछ ?

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक सुधार हुँदै गएको बताएको छ । देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत…