समाचार « Khabarhub

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ । बाथरोग जागरण अभियान–२०८२ को अन्तर्गत प्राध्यापक जयश्री मल्ल अमात्य र गणितज्ञ प्राध्यापक धनकुमारी थापालाई सम्मान गरेको हो । उनीहरूलाई शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले उनीहरूलाई सम्मान…