Live on
Your Voice, Your Power
काठमाडौं–बाग्लुङका अनन्त खड्काले आठ रोपनी जग्गामा सुन्तला रोपेका छन् । यतिबेला उनको जग्गामा लहरै देखिने बोटमा हाँगाले भुइँ छुने गरी सुन्तला फलेका छन् । हरिया बोटमा पहेँलै देखिने सुन्तलाका बगैँचामा पुग्दा अनन्तलाई बिछट्टै खुशी मिल्छ । ‘यी सुन्तलाको बोटको छेउमा आउँदा पनि मनै हल्का हुन्छ,’ प्रधानाध्यापकको जागीरबाट रिटायर्ड भएपछि सुन्तला खेती थालेका अनन्त सुनाउँछन्, ‘यी…