Live on
Your Voice, Your Power
काठमाडौं– ‘एम्बुलेन्समै जानु पर्ने रहेछ बरु ! ट्याक्सीमा आएर ठूलो गल्ती गरिएछ’ ट्याक्सीको झ्याल खोल्दै मूलपानीकी शिखा तामाङले लामो श्वास फेर्दै भनिन् । मलिन अनुहार । झट्ट हेर्दा निकै हत्तारोमा देखिन्थिन् उनी । काखमा छोरालाई सुताइरहेकी थिइन् । चिसो मौसममा पनि निकै गर्मी महशुस गर्दै ट्याक्सीका सिसा तल झारेपछि उनको आँखा जडीबुटी–कोटेश्वरको जाममा पर्यो ।…