Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार बेलुका डायलाइसिस गरिएको छ । एपेन्डिक्सको शल्यक्रिया पश्चात् मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री ओलीको आइतबार पनि डायलाइसिस गरिएको हो । आइतबार प्रधानमन्त्री ओलीको आठौं पटक डायलासिस गरिएको हो । प्रधानमन्त्री ओली गत मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । त्यसयता उनको (आइतबार समेत…