समाचार « Khabarhub

सीमा अतिक्रमणको विरोधमा कलाकार सडकमा

काठमाडौं – नेपाली भूमि मिचिएको विरोधमा कलाकारहरु सडकमा उत्रिएका छन् । भारत तथा चीनले नेपाली सीमा मिचेको विरोधमा कलाकारहरुले सोमबार प्रदर्शन गरेका हुन् । नेपालको कालापानी, लिपुलेक मिचिएको भन्दै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र समेत बुझाएका छन् । नेपालको सीमा मिचिएको भन्दै देशभर केही समययता प्रदर्शन भइरहेका छन् । सीमा अतिक्रमण विरुद्ध गरिएको विरोध…