Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल सेनाले सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता २०७७ को आयोजना गर्ने भएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नवप्रतिभाहरुलाई पहिचान गरी प्रोत्साहन गर्ने उद्देश्यले सेनाले सेनाले सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि यस्तो प्रकारको प्रतियोगिता २०७० सालको चैत महिनामा आयोजना गरिएको थियो । सेनाले यस पटक आगामी…