Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणी उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महरा मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । काठमाडौं जिल्ला अदालतको आदेशानुसार महरा अहिले डिल्लीबजार कारागारमा ‘कैदी जीवन’ बिताइरहेका छन् । महरा डिल्लीबजार कारागारको कैदी दर्ता ढड्डाको ३४३ नम्बरमा दर्ता छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा…