Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह थुनामुक्त भएका छन्। सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनी रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएर औपचारिक रुपमा जेलबाट मुक्त भएका हुन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। नख्खु जेलबाट रिहा भएपछि लामिछानेलाई प्रहरी साथमा लगाएर शुक्रबार…