समाचार « Khabarhub

राष्ट्रपति सी भेटवार्तामा व्यस्त

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज १० बजेदेखि भेटवार्ता गर्नेछन् । उनले भ्रमणको पहिलोदिन हिँजैदेखि भेटवार्ता थालेका छन्। राष्ट्रपति सीले आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बिहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरुले सामुहिक भेटवार्ता गर्ने…