समाचार « Khabarhub

वैदेशिक रोजगार व्यवसायीको कार्यक्रममै उपप्रधानमन्त्रीले दिए श्रम मन्त्रीलाई सुझाव

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्न सुझाव दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारीका समस्या समाधानमा व्यवसायीहरुसँग पनि सहकार्य गर्न मन्त्री विष्टलाई सुझाव…